Flash News

सन्दीप लामिछानेलाई आईपीएलमा कुनै पनि टिमले अनुबन्ध गरेन

नेपाली राष्ट्रिय क्रीकेट टिमका सदस्य लेग स्पीनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) मा कुनै पनि टिममा अनुबन्ध हुन सकेनन ।आईपीएलको १४ औं संस्करणका लागी...

सुनको मूल्य ९ महिनायताकै सस्तो, ताेलाकाे कति ?

सुनको मूल्य ९ महिनायताकै सस्तो भएको छ । २०७७ जेष्ठ महिनाकै काराेबार मूल्यमा सुन काराेबार भइरहेकाे छ । बुधबार प्रतितोला ९० हजार भन्दा तल कारोबार भएको सुन...

अनेरास्ववियु मकवानपुरले भोलि हेटौडामा बृहत रक्तदान कार्यक्रम गर्ने

अनेरास्ववियु मकवानपुरले भोलि फाल्गुन ७ गते शुक्रबार हेटौडामा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ।अनेरास्ववियु केन्द्रिय कमिटिको सर्कुलर अनुसार देशैभर एकैसाथ रक्तदान कार्यक्रम आयोजना गर्ने योजना अनुरुप अनेरास्ववियु...

भागरथीको बलात्कारीलाई पनि खोज्नुपर्छ भन्दै आफन्तद्वारा शव बुझ्न अस्वीकार

रासस बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका एक किशोरलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय...

कांग्रेसले १४ औँ महाधिवेशन गर्न मिति तोक्यो, केन्द्रिय भदौ ७, तल्लो तहमा असार २०...

काठमाडौँ / नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन भदौ ७ देखि १० गतेका सम्म हुने भएको छ ।बुधबार पार्टी कार्यालय सनेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा...

मकवानपुरमा सहकारीबाट उद्योग स्थापनाका लागि आज सम्झौतामा हस्ताक्षर

मकवानपुर- मकवानपुरमा सहकारीबाट दुग्ध प्रशोधन उद्योग स्थापनाको लागि आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ र भुमि ब्यवस्था , कृषि...

मकवानपुरमा भुमि सम्बन्धी आयोगको कार्यालय स्थापना, भूमि समस्याको समाधानलाई प्रभावकारी रुपमा अगाडि बढाउने अध्यक्ष...

हेटौंडा / भुमि सम्बन्धी समस्या समाधान आयोग मकवानपुरको कार्यालय स्थापना गरिएको छ ।जिल्ला समन्वय समितिको भवनमा बुधबारबाट आयोगकाे कार्यालय स्थापना गरिएको हो ।भूमि सम्बन्धी समस्या समाधान...

बलात्कारीलाई फाँसीको माग गर्दै अनेरास्ववियुद्वारा प्रदर्शन (फोटो फिचर )

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू मकवानपुर जिल्ला कमिटीले बलात्कारीलाई फाँसीको माग गर्दै बागमती प्रदेशको राजधानी हेटौंडामा बृहत प्रदर्शन गरेको छ ।

प्रदेश सभा बैठक स्थगन गरि सभामुख बेपत्ता भएको भन्दै प्रचण्ड-माधव समुहले उपसभामुखलाई पत्र...

हेटौंडा / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहले षडयन्त्रपुर्वक प्रदेश सभाको बैठक स्थगन गरेको भन्दै बागमती प्रदेशका उपसभामुख राधिका तामाङ्गमार्फत विरोधपत्र बुझाएको छ ।अविश्वास प्रस्तावमाथिको छलफल...

खुलामञ्च अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर हटाइयो

काठमाडौं- खुलामञ्च अतिक्रमण गरेर बनाइएका टहराहरु डोजर लगाएर भत्काइएको छ । आज बिहानै काठमाडौं महानगरपालिकाले डोजर लगाएर टहराहरु भत्काएको हो ।काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले बसपार्क क्षेत्रबाहेकका...