Home मुख्य समाचार

मुख्य समाचार

प्रधानन्यायाधीशले भने, ‘म राजीनामा दिन्नँ’

काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताउनु भएको छ । आज बिहान सर्वोच्च अदालतका १५ जना न्यायाधीशहरूसँगको छलफलमा प्रधानन्यायाधीश जबराले आफू संवैधानिक बाटोबाट आएको र संवैधानिक...

अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप नेपाल आइपुग्यो

हेटौँडा/ कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप नेपाल आइपुगेको छ । फाइजर खोप नेपाल आएको पहिलोपटक हो । यसअघि नेपालमा...

एमाले महाधिवेशनको उद्घाटन नारायणी किनारमा र बन्द सत्र सौराहामा हुने

चितवन / नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १०औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी मङ्सिर १० देखि...

अनेरास्ववियु र मकवानपुर क्याम्पसबीच समझदारी, अनियमित र नियम बिपरित बितरण भएको छात्रवृत्तिको गल्ती सुधार्ने

हेटौंडा / नेकपा एमाले निकट अनेरास्ववियु र मकवानपुर बहुमुखी क्याम्पस प्रशासन बीच अनियमित र नियम बिपरित बितरण भएको छात्रवृत्तिको गल्ती सुधार्ने र छात्रवृत्ति कार्यबिधी संशोधन गर्ने...

सामलिङ्ग पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

 काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (कात्तिक ८ गते) अन्तिम दिन हो। कम्पनीले ७ करोड ३०...

कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप आज बिहान...

आज सर्वाेच्चको फुलकोर्ट बैठक, १४ न्यायाधीशले बहिष्कार गर्ने

​​​​​​​काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा फुलकोर्ट बोलाएपनि असन्तुष्ट १४ न्यायाधीश अनुपस्थित हुने भएका छन्।मन्त्रिपरिषद्मा भागवण्डा...

मकवानपुरमा जनता आवास कार्यक्रम अन्तर्गत १९८ घर निर्माण हुने

काठमाडौं । गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १९८ घर निर्माण हुने भएको छ । गत आर्थिक वर्ष २०७७÷७८...

मनपरी ढंगवाट छात्रवृत्तिको नामावली प्रकाशन गरेको भन्दै अनेरास्ववियु क्याम्पस कमिटीद्वारा गल्ती सुधार गर्न मकवानपुर...

हेटौंडा / अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटिले स्नातक चौथो वर्षको छात्रवृत्ति अनियमित तथा नियम बिपरित मनपरी ढंगवाट वितरण गरिएको भन्दै छात्रवृत्ति नियमानुसार वितरण गर्न गराउन क्याम्पस प्रमुख...

मकवानपुरमा एमालेको वडा अधिवेसनः ९७ वडाहरुमा वडा कमिटि गठन, केहिमा हुदै

हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर जिल्ला कमिटी अन्तर्गत जिल्लाको १० वटै पालिकाका वडाहरुमा वडा अधिवेशन सम्पन्न भएको छ ।