Home Uncategorized

Uncategorized

प्रजातन्त्र विरुद्धको सपना नदेख्न प्रधानमन्त्री देउवाको चेतावनी

काठमाण्डौ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्रनै हुने तर्क गर्नुभएको छ ।  आज गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प...

रामेछापमा २५ किलो सालकको खपटा सहित २ जना पक्राउ

रामेछाप । सदरमुकाम मन्थलीबाट २५ किलो सालकको खपटा सहित २ जना पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले रामेछाप प्रहरीको सहयोगमा बुधबार मन्थली नगरपालिकाको देवकोटा चोकबाट २ जनालाई २५ किलो...

थप १,७६० जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु

काठमाण्डौं । बितेको २४ घण्टामा देशभर १६ हजार ८४४ जनामा परीक्षण हुँदा १ हजार ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  सोही अवधिमा काठमाडौं उपत्यकामा मात्रै ४९५ जना...

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको संघर्षपूर्ण जित

काठमाडौँ– बंगलादेशविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टोलीले जित हात पारेको छ । बंगलादेशविरुद्ध नेपाल २-१ गोल अन्तरले विजयी भएको हो । पहिलो पटक दशरथ रंगशालामा उत्रिएको नेपाली महिला टोलीले...

थप १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४०९ पीसीआर परीक्षणमा १५१६ जना र ३७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी...

फुट्यो एमाले, नयाँपार्टीको नाम एमाले समाजवादी, चुनाव चिह्न खुला किताब

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका हुन् । सरकारको सिफारिसमा राष्ट्रपति...

अमेरिकामा ८.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प, सुनामी आउनसक्ने चेतावनी

काठमाडौं । अमेरिकामा महाशक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा विहीवार ८.१ म्याग्नीच्युडको महाभूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । स्थानीय समयानुसार दिउँसो २ः१५ बजे...

मिल्यो मन्त्रीको भागबण्डा, काँग्रेसलाई ८, माओवादी र जसपालाई ७/७ मन्त्रालय

काठमाण्डौ । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदको भागबण्डा मिलाएको छ । आज बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलले माधव नेपाल पक्ष विनानै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमती गरेको हो । शीर्ष नेताहरुको बैठकले...

एमाले अध्यक्ष ओली र जसपाका नेताहरुबीच भेटवार्ता

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको बिषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी जसपाका नेताहरुबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न जसपाका अध्यक्ष महन्थ...

बानेश्वरमा एमाले संसदीय दलको बैठक सुरु , नेपाल पक्ष अनुपस्थित

काठमाण्डौं । नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा दलको बैठक बसेको हो । बैठकमा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्माओली लगायत नेताहरु...