Uncategorized

महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

काठमाण्डौं । सरकारका कानूनी सल्लाहकार रमेश बडालले पदबाट राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुने भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा बुझाउनुभएको हो ।...

ओली र नेपाल पक्षबीच १० बुँदे सहमति, के के छन् (सुचिसहित)

हेटौंडा । नेकपा एमालेको विवाद मिलेको छ । आज पाटी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष बीच सहमति भएको हो ।

एमाले कार्यदलमा एकताको सहमति भयो – नेता ज्ञवाली

काठमाडौं - नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । आजको वैठकपछि कार्यदलका सदस्य...

एमाले पार्टी एकता नतिजा उन्मुख रहेको कार्यदलको दाबी

हेटौंडा । नेकपा एमालेको एकता गर्न बनेको कार्यदलले समस्या समाधानको दिशामा अघि बढ्ने सहमति गरेको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा छलफलमा उठेका विषय तत्काल...

भेरोसेल खोपको दोस्रो मात्रा लगाउन एक किलोमटर लाइन (फोटो फिचर)

हेटौंडा । सरकारले मंगलबारदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई...

आजबाट जीवन विकास लघुवित्तको आइपीओ खुल्यो, कति भर्ने ?

हेटौंडा । आजबाट जीवन विकास लघुवित्तको आइपीओ खुलेको छ । लघुवित्तले सर्वसाधारणमा १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० रुपैयाँ आईपीओ निष्कासन गरेको हो ।

विपक्षी गठबन्धनले भन्योः न्यायपालिकालाई धम्क्याउने र आयोगलाई नियन्त्रणमा लिने षड्यन्त्र भयो

काठमाडौं । विपक्षी गठबन्धनले न्यायपालिकालाई धम्क्याउने र आयोगलाई नियन्त्रण लिने षड्यन्त्र गरेको आरोप लगाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

मकवानपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन्। मुख्यमन्त्री नियुक्त भएको एक साताभित्रै शुक्रबार प्रदेश सभा बैठकबाट उनले विश्वासको मत लिएका हुन्। मुख्यमन्त्री पोखरेलका पक्षमा...

बाढीपहिरो प्रभावितलाई एकद्वार नीतिबाट राहत बाँड्न गृह मन्त्रालयको निर्देशन

मकवानपुर । सरकारले बाढीपहिरो, डुबानलगायत प्राकृतिक प्रकोप पीडित तथा अन्य प्रभावित परिवारलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई लिखित तथा मौखिक...