Uncategorized

जागरण बचत तथा ऋण सहकारी संस्था लि. को २२ औं साधारणसभा सम्पन्न , अध्यक्षमा...

मकवानपुरगढी - मकवानपुरगढी -३ मा रहेको जागरण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा कल्पना श्रेष्ठ पुनः निर्वाचित हुनुभएको छ । मंगलबार सम्पन्न संस्थाको २२ औं साधारणसभाले...

मकवानपुरमा आज ४१ जनामा कोरोना संक्रमण पुष्ठि

मकवानपुर - मकवानपुरमा आज ४१ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । हेटौंडा स्थित किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा गरिएको परिक्षणमा ७ जना महिला र ३४...

पूर्व अर्थमन्त्री खतिवडा अमेरिकाको राजदूत नियुक्त, मुख्य सचिवमा शंकरदास बैरागी

काठमाण्डौ - सरकारले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गर्ने सिफारिस गरेको छ। बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनलाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त...

बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु, अब बनाउने मुख्य सचिव मुख्य एजेन्डा

काठमाण्डौ- मन्त्रिपरिषदको बैठक बालुवाटारमा सुरु भएको छ । प्रत्येक बिहीबार मन्त्रीपरिषदको नियमित बैठक बस्ने गरेको छ । अन्य दिन बिहीवार अपरान्ह बस्ने भए पनि आज भने...

मकवानपुरमा बुधबार बिहानै ३४ जनामा कोरोना संक्रमण पुष्ठि

हेटौंडा- मकवानपुरमा बुधबार बिहानै ३४ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ। रिपोर्ट अनुसार १४ जना महिला र २० जना पुरुषमा संक्रमण पुष्टी भएको हो ।...

कोरोनाको कारण ज्यान जानेको संख्या १० लाख नाघ्यो

मकवानपुर- विश्वभरमा कोरोनाको कारण ज्यान जानेको संख्या १० लाख नाघेको छ । संक्रमितको संख्या ३ करोड ३२ लाखको नजिक पुगेको छ भने कोरोनाबाट निको हुनेको संख्या...

तामाकोशीका शेयरधनीले तत्काल लाभांश नपाउने,आयोजनाको लागत र समय पर धकेलियाे

माथिल्लो तामाकोशी आयोजनाका शेयरधनीहरुले लाभांश पाउन अझै लामो समय कुर्नु पर्ने भएको छ । निर्माण सम्पन्न हुने समयसम्म आयोजनाको लागत बढेर १ खर्बको नजिक पुग्ने र समयमा...

मकवानपुरगढीमा निर्माण ब्यवसायी संघ मकवानपुरको शाखा कार्यालय स्थापना

मकवानपुरगढी - मकवानपुर जिल्लाको मकवानपुरगढी गाउपालिकामा निमार्ण ब्यबसायी संघ मकवानपुरको शाखा कार्यालय स्थापना भएको छ ।शाखा कार्यालय वडा नं ३ , मक्रान्चुलीमा स्थापना गरिएको हो । आज...

लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूभाग समेटिएको नयाँ नक्सासहितको सिक्का निष्कासन हुने

काठमाडौं - सरकारले नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का...